DigiNepal
खुम्जुङ
Moralist · CC BY-SA 3.0

खुम्जुङ

Khumjung

सोलुखुम्बु जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

खुम्जुङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १९१२ रहेको थियो जसमध्ये ९१३ पुरुष र ९९९ महिला रहेका थिए भने यहाँ ५५१ घरधुरी रहेको थियो। विश्वको सर्वोच्च शिखर सगरमाथा यही गा.वि.स. मा अवस्थित भएकोले यो गा.वि.स. संसार भर प्रख्यात छ। यहाँका अधिकांश मानिसहरू पर्यटन व्यवसायमा आवद्ध छन्। यो हाल खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, गाउँ wd
अवस्थिति
खुम्बु पासाङल्हामु गाउँपालिका (rural municipality of Nepal) › सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
1,912 (2011) wd
उचाइ
3,970 m wd
निर्देशाङ्क
27.8239° N, 86.7174° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Khumjung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खुम्जुङ · CC BY-SA 4.0
  3. Wikidata item Q583316 · CC0 1.0
  4. Image: Khumbila 2.JPG by Moralist (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खुम्जुङ". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/khumjung?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खुम्जुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Khumbila 2.JPG — Moralist, CC BY-SA 3.0.

← ठाउँहरू