DigiNepal
चौंरीखर्क
Moralist · CC BY-SA 3.0

चौंरीखर्क

Chaurikharka

सोलुखुम्बु जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

चौँरीखर्क नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३७०९ रहेको थियो जसमध्ये १८७२ पुरुष र १८३७ महिला रहेका थिए भने यहाँ ९६८ घरधुरी रहेको थियो। यो हाल खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7400° N, 86.7300° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chaurikharka · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चौंरीखर्क · CC BY-SA 4.0
  3. Wikidata item Q3413296 · CC0 1.0
  4. Image: Monjo.JPG by Moralist (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चौंरीखर्क". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/chaurikharka?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चौंरीखर्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Monjo.JPG — Moralist, CC BY-SA 3.0.

← ठाउँहरू