DigiNepal
दूधकुण्ड नगरपालिका
High Spirit Treks · CC BY-SA 3.0

दूधकुण्ड नगरपालिका

Solududhkunda Municipality

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लामा अवस्थित नगरपालिका हो । २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका सल्लेरी, बेनी, तामाखानी र गार्मा गाविसहरू मिलेर बनेको दुधकुण्ड नगरपालिका र केरुङ, टाप्टिङ, तिङ्गला, गोराखानी र टाक्सिन्दु गाविसहरू यसमा गाभिएका थिए। यस नगरपालिकाको क्षेत्रफल ५३८.०९ रहेको छ। यस नगरपालिकाको नामाकरण सोलु नदी र दुधकुण्डबाट गरिएको हो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
dudhkundamun.gov.np wd
निर्देशाङ्क
27.5012° N, 86.5853° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Solududhkunda Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दूधकुण्ड नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21035952 · CC0 1.0
  4. Image: Hotel in Salleri.jpg by High Spirit Treks (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दूधकुण्ड नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/solududhkunda-municipality?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दूधकुण्ड नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hotel in Salleri.jpg — High Spirit Treks, CC BY-SA 3.0.

← ठाउँहरू