पुन्मा
Punama
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पुन्मा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, जाजरकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७९१७ रहेको थियो जसमध्ये ३९४८ पुरुष र २९६९ महिला रहेका थिए भने यहाँ १४९५ घरधुरी रहेको थियो। यो हाल भेरी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- जाजरकोट जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.7100° N, 82.1300° E wd
परिचय
यसको साविकका ३,४,७ वडाहरू भेरी नगरपालिकाको वडा नम्बर ५ हो भने ५-६ वडाहरू वडा नम्बर ६ र १-२ र ८-९ वडाहरू वडा नम्बर ७ हो।
नजिकका ठाउँहरू
- झाप्रा — 6 km
- भूर — 6 km
- भेरीमालिका नगरपालिका — 7 km
- जगतपुर(जाजरकोट) — 7 km
- खलंगा — 9 km
- कार्कीगाउँ — 9 km
स्रोतहरू
- Wikipedia (English): Punama · CC BY-SA 4.0
- Wikipedia (Nepali): पुन्मा · CC BY-SA 4.0
- Wikidata item Q3420910 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पुन्मा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/punama?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुन्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।