फुल्पिङडाँडा
Phulpingdanda
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
फुल्पिङडाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४८०२ रहेको थियो जसमध्ये २३०५ पुरुष र २४९७ महिला रहेका थिए भने यहाँ १०५४ घरधुरी रहेको थियो। यो हाल बलेफी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7599° N, 85.7924° E wd
नजिकका ठाउँहरू
- बलेफी गाउँपालिका — 3 km
- फुल्पिडकोत — 4 km
- कुभिण्डे — 4 km
- मांखा — 5 km
- Yamunadanda — 5 km
- कदमबास — 5 km
स्रोतहरू
- Wikipedia (English): Phulpingdanda · CC BY-SA 4.0
- Wikipedia (Nepali): फुल्पिङडाँडा · CC BY-SA 4.0
- Wikidata item Q3413015 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"फुल्पिङडाँडा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/phulpingdanda?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख फुल्पिङडाँडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।