DigiNepal
बलेफी गाउँपालिका
Saddam19 · CC BY-SA 4.0

बलेफी गाउँपालिका

Balephi Rural Municipality

सिन्धुपाल्चोक जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र माङ्खा गाविसहरू यसमा गाभिएका थिए। बलेफी गाउँपालिका ८ वडामा विभाजित रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका, मानव बस्ती wd
अवस्थिति
सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7333° N, 85.7833° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Balephi Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बलेफी गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q30671924 · CC0 1.0
  4. Image: Balephi Rural Municipality, Sindhupalchok District, Nepal.jpg by Saddam19 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बलेफी गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/balephi-rural-municipality?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बलेफी गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Balephi Rural Municipality, Sindhupalchok District, Nepal.jpg — Saddam19, CC BY-SA 4.0.

← ठाउँहरू