पाङ्ग
Pang, Parbat
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पाङ, पर्वत नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४५६६ रहेको थियो जसमध्ये १९८५ पुरुष र २५८१ महिला रहेका थिए भने यहाँ १२०१ घरधुरी रहेको थियो। यो हाल कुश्मा नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- पर्वत जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2667° N, 83.6333° E wd
नजिकका ठाउँहरू
- कालिका मन्दिर, बागलुङ — 2 km
- बनौ — 2 km
- खुर्कोट, पर्वत — 3 km
- नाङलिवाङ — 3 km
- बागलुङ — 3 km
- तित्याङ — 6 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Pang, Parbat · CC BY-SA 4.0
- Wikipedia (Nepali): पाङ्ग · CC BY-SA 4.0
- Wikidata item Q7130871 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पाङ्ग". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pang-parbat?lang=ne. Retrieved 7 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पाङ्ग बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।