DigiNepal

खुर्कोट, पर्वत

Khurkot, Parbat

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

खुर्कोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३९५० रहेको थियो जसमध्ये १७२४ पुरुष र २२२६ महिला रहेका थिए भने यहाँ ९५८ घरधुरी रहेको थियो। यो हाल कुश्मा नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
पर्वत जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2600° N, 83.6600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Khurkot, Parbat · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): खुर्कोट, पर्वत · CC BY-SA 4.0
  3. Wikidata item Q3423213 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"खुर्कोट, पर्वत". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/khurkot-parbat?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख खुर्कोट, पर्वत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू