पालुङटार नगरपालिका
Palungtar
गोरखा जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पालुङटार नगरपालिका गोरखा जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका च्याङली, गाईखुर, पालुङटार र आँपपिपल गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा धुवाकोट, मिरकोट, खोप्लाङ गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 38,174 (2011) wd
- क्षेत्रफल
- 158.62 km² wd
- आधिकारिक वेबसाइट
- palungtarmun.gov.np wd
- निर्देशाङ्क
- 28.0250° N, 84.5167° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Palungtar · CC BY-SA 4.0
- Wikipedia (Nepali): पालुङटार नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q20986768 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पालुङटार नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/palungtar?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पालुङटार नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।