हर्भी
Harbhi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हर्मी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३४५० रहेको थियो जसमध्ये १४८८ पुरुष र १९६२ महिला रहेका थिए भने यहाँ ९०७ घरधुरी रहेको थियो। यो हाल सिरानचोक गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0833° N, 84.5167° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Harbhi · CC BY-SA 4.0
- Wikipedia (Nepali): हर्भी · CC BY-SA 4.0
- Wikidata item Q5654397 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हर्भी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/harbhi?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हर्भी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।