DigiNepal

पालुङटार

Palumtar

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पालुङटार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८१४३ रहेको थियो जसमध्ये ३४६० पुरुष र ४६८३ महिला रहेका थिए भने यहाँ २१०८ घरधुरी रहेको थियो। यो हाल पालुङटार नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.0500° N, 84.5000° E wd

परिचय

यसको साविकका १-३ वडाहरू पालुङटार नगरपालिकाको वडा नम्बर ३ हो भने ४-८ वडाहरू वडा नम्बर ४ र ९ नम्बर वडा वडा नम्बर ५ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Palumtar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पालुङटार · CC BY-SA 4.0
  3. Wikidata item Q7128842 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पालुङटार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/palumtar?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पालुङटार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू