मोहनपुर कमलपुर
Mohanpur Kamalpur
सिराहा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मोहनपुर कमलपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सिराहा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२५७ रहेको थियो जसमध्ये २६२० पुरुष र २६३७ महिला रहेका थिए भने यहाँ ९८६ घरधुरी रहेको थियो। यो हाल सुखीपुर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.7100° N, 86.3900° E wd
नजिकका ठाउँहरू
- पिप्रा प्रध — 1 km
- भवानीपुर — 2 km
- कुशाह लक्षिमिनीया — 3 km
- पोखरभिन्डा — 3 km
- गम्हरिया महेशपुर — 4 km
- सुखीपुर नगरपालिका — 4 km
स्रोतहरू
- Wikipedia (English): Mohanpur Kamalpur · CC BY-SA 4.0
- Wikipedia (Nepali): मोहनपुर कमलपुर · CC BY-SA 4.0
- Wikidata item Q3422747 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मोहनपुर कमलपुर". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/mohanpur-kamalpur?lang=ne. Retrieved 12 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोहनपुर कमलपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।