महाकाली, बैतडी
Mahakali, Baitadi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
महाकाली, बैतडी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, बैतडी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३५१३ रहेको थियो जसमध्ये १६३५ पुरुष र १८७८ महिला रहेका थिए भने यहाँ ५५७ घरधुरी रहेको थियो। यसको साविकका (७-९) वडाहरू शिवनाथ गाउँपालिकामा पर्दछ भने (१-६) वडाहरू पञ्चेश्वर गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, border city wd
- अवस्थिति
- बैतडी जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.3890° N, 80.2951° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Mahakali, Baitadi · CC BY-SA 4.0
- Wikipedia (Nepali): महाकाली, बैतडी · CC BY-SA 4.0
- Wikidata item Q3093590 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"महाकाली, बैतडी". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/mahakali-baitadi?lang=ne. Retrieved 12 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख महाकाली, बैतडी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।