कुलाउ
Kulau
महाकाली अञ्चलको गाउँ विकास समिति, नेपाल
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुलाउ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, बैतडी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २९७० रहेको थियो जसमध्ये १४१९ पुरुष र १५५१ महिला रहेका थिए भने यहाँ ४८७ घरधुरी रहेको थियो। यसको साविकको ९ नम्बर वडा हाल शिवनाथ गाउँपालिकामा पर्दछ भने (१-८) वडाहरू पञ्चेश्वर गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बैतडी जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.4100° N, 80.3200° E wd
परिचय
यसको साविकका १-८ वडाहरू पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ हो भने ९ नम्बर वडा शिवनाथ गाउँपालिकाको वडा नम्बर ३ हो।
नजिकका ठाउँहरू
- शैल्यशिखर नगरपालिका — 2 km
- महाकाली, बैतडी — 3 km
- आमचौरा — 5 km
- उदयदेव — 5 km
- पंचेश्वर — 5 km
- शिवनाथ — 6 km
स्रोतहरू
- Wikipedia (English): Kulau · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुलाउ · CC BY-SA 4.0
- Wikidata item Q3417043 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुलाउ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kulau?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुलाउ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।