लहरेपौवा
Laharepauwa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लहरेपौवा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, रसुवा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४५२२ रहेको थियो जसमध्ये २०६८ पुरुष र २४५४ महिला रहेका थिए भने यहाँ १०५३ घरधुरी रहेको थियो। यसको साविकको ८ नम्बर वडा कालिका गाउँपालिकामा पर्दछ भने वडाहरू उत्तरगया गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- रसुवा जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.9833° N, 85.1833° E wd
नजिकका ठाउँहरू
- उत्तरगया गाउँपालिका — 1 km
- मनकामना, नुवाकोट — 2 km
- तुप्चे — 3 km
- गेर्खु — 4 km
- फिकुरी — 5 km
- भोर्ले, रसुवा — 5 km
स्रोतहरू
- Wikipedia (English): Laharepauwa · CC BY-SA 4.0
- Wikipedia (Nepali): लहरेपौवा · CC BY-SA 4.0
- Wikidata item Q7238382 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लहरेपौवा". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/laharepauwa?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लहरेपौवा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।