DigiNepal

बालचन्द्र पौडेल

Bal Chandra Poudel

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

२००४ सालमा गठन भएको पार्टी नेपाली काङ्ग्रेसको नेता पौडेलको जन्म १९६१ जुलाइ २२ तारिकमा भएको थियो। नेपाली काङ्ग्रेसमा विद्यार्थी काल देखि राजनीति गर्दै आएका पौडेलले रसुवामा नेपाली काङ्ग्रेसको स्थापना गरे। पटक पटक पन्चायत कालमा जेल परेका पौडेलले झन्डै २ दशक नेपाली काङ्ग्रेसको जिल्ला सभापती रहे। २०३४ साल देखि नेपाली काङ्ग्रेसमा योगदान दिदै आएका पौडेल, रसुवाबाट एकमात्र आन्दोलनमा सङ्लग्न नेता थिए। २०४६ सालको आन्दोलनमा रसुवाको एकमात्र नेपाली काङ्ग्रेसमा सकृय नेताका रूपमा परिचित थिए। यसकारण उनले २०५१ सालमा चुनावमा उम्मेदवार बन्ने मौका पाए। रसुवामा एक्लो व्यक्तिले स्थापना गरेको नेपाली काङ्ग्रेस चुनावमा बलियो रूपमा प्रस्तुत भएपछि नेपाली काङ्ग्रेसमा पौडेलको सकृयता देखियो। सकृय नेता भए पनि उनी थोरै मतले पराजित भए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
लहरेपौवा wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाली काँग्रेस wd

स्रोतहरू

  1. Wikipedia (English): Bal Chandra Poudel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बालचन्द्र पौडेल · CC BY-SA 4.0
  3. Wikidata item Q42308102 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बालचन्द्र पौडेल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/bal-chandra-poudel?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बालचन्द्र पौडेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व