तुप्चे
Tupche
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तुप्चे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२८६ रहेको थियो जसमध्ये २४०१ पुरुष र २८८५ महिला रहेका थिए भने यहाँ १२७९ घरधुरी रहेको थियो। यो हाल विदुर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 5,286 (2011) wd
- निर्देशाङ्क
- 27.9657° N, 85.1539° E wd
परिचय
यसको साविकका १-५,७ वडाहरू विदुर नगरपालिकाको वडा नम्बर ७ भने ६,८ नम्बर वडाहरू वडा नम्बर ८ र ९ नम्बर वडा वडा नम्बर ९ हो।
नजिकका ठाउँहरू
- मनकामना, नुवाकोट — 3 km
- लहरेपौवा — 3 km
- उत्तरगया गाउँपालिका — 4 km
- गेर्खु — 4 km
- काउले, नुवाकोट — 4 km
- कल्याणपुर — 5 km
स्रोतहरू
- Wikipedia (English): Tupche · CC BY-SA 4.0
- Wikipedia (Nepali): तुप्चे · CC BY-SA 4.0
- Wikidata item Q3419455 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तुप्चे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/tupche?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तुप्चे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।