DigiNepal

क्याक्मी

Kyakami

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

क्याक्मी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३९६ रहेको थियो जसमध्ये २३३६ पुरुष र ३०६० महिला रहेका थिए भने यहाँ ११९४ घरधुरी रहेको थियो। यो हाल हरिनास गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

अवस्थिति
गण्डकी अञ्चल (zone of Nepal) › पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
निर्देशाङ्क
27.9400° N, 83.9400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kyakami · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): क्याक्मी · CC BY-SA 4.0
  3. Wikidata item Q19671645 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"क्याक्मी". DigiNepal. Last updated 18 November 2026. https://diginpl.com/places/kyakami?lang=ne. Retrieved 19 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख क्याक्मी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू