DigiNepal

चिन्नेबास

Chimnebas

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चिन्नेबास नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २७२२ रहेको थियो जसमध्ये ११६९ पुरुष र १५५३ महिला रहेका थिए भने यहाँ ६६२ घरधुरी रहेको थियो। यसको साविकका (७,८,९) वडाहरू हाल हरिनास गाउँपालिकामा पर्दछ भने (१-६) वडाहरू बिरुवा गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.9656° N, 83.9003° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chimnebas · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चिन्नेबास · CC BY-SA 4.0
  3. Wikidata item Q3420584 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चिन्नेबास". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/chimnebas?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चिन्नेबास बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू