किचनास
Kichnas
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
किचनास नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४८३३ रहेको थियो जसमध्ये २११८ पुरुष र २७१५ महिला रहेका थिए भने यहाँ ११५३ घरधुरी रहेको थियो। यसको साविकका (६,८,९) वडाहरू हाल हरिनास गाउँपालिकामा पर्दछ भने (१,३-५,७) वडाहरू बिरुवा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0200° N, 83.9300° E wd
नजिकका ठाउँहरू
- सालडाँडा — 3 km
- ओरस्टे — 3 km
- चिसापानी (मग्यम) — 4 km
- बिर्घा अर्चले — 5 km
- कालीगण्डकी गाउँपालिका — 5 km
- मनकामना, स्याङ्जा — 5 km
स्रोतहरू
- Wikipedia (English): Kichnas · CC BY-SA 4.0
- Wikipedia (Nepali): किचनास · CC BY-SA 4.0
- Wikidata item Q3425581 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"किचनास". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/kichnas?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख किचनास बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।