खासकुस्मा
Khaskusma
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
खासकुस्मा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बाँके जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३१३ रहेको थियो जसमध्ये २५३१ पुरुष र २७८२ महिला रहेका थिए भने यहाँ ११८७ घरधुरी रहेको थियो। यो हाल राप्तीसोनारी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बाँके जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0100° N, 82.0900° E wd
नजिकका ठाउँहरू
- पञ्चकुले, दाङ — 13 km
- धनौरी — 15 km
- हेकुली, दाङ — 15 km
- श्रीगाँउ, दाङ — 16 km
- दाङ जिल्ला — 17 km
- उरहरी, दाङ — 18 km
स्रोतहरू
- Wikipedia (English): Khaskusma · CC BY-SA 4.0
- Wikipedia (Nepali): खासकुस्मा · CC BY-SA 4.0
- Wikidata item Q3427881 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खासकुस्मा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/khaskusma?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खासकुस्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।