कपन
Kapan, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कपन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काठमाडौँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४८४६३ रहेको थियो जसमध्ये २४६७१ पुरुष र २३७९२ महिला रहेका थिए भने यहाँ १२३२४ घरधुरी रहेको थियो। यो हाल बूढानीलकण्ठ नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7400° N, 85.3700° E wd
परिचय
यसको साविकको ३ नम्बर वडा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १० हो भने २,४-९ नम्बर वडाहरू वडा नम्बर ११ र १ नम्बर वडा वडा नम्बर १२ हो।
नजिकका ठाउँहरू
- Kopan Monastery — 1 km
- चुनिख्यः — 2 km
- बौद्धनाथ — 2 km
- महांकाल — 2 km
- जोरपाटी — 2 km
- तारागाउँ सङ्ग्रहालय — 3 km
स्रोतहरू
- Wikipedia (English): Kapan, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): कपन · CC BY-SA 4.0
- Wikidata item Q3425243 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कपन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kapan-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कपन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
ज्ञानेन्द्र देउजा