DigiNepal
कन्याम
Hari gurung77 · CC BY-SA 4.0

कन्याम

Kanyam

इलाम जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कन्याम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८ मा यहाँको जनसङ्ख्या ७२९० रहेको थियो जसमध्ये ३५९६ पुरुष र ३६९४ महिला रहेका थिए भने यहाँ १७१५ घरधुरी रहेको थियो।यो मनोरम पर्यटकीय केन्द्र समेत हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् । यसको क्षेत्रफल २९.७ वर्ग किलोमिटर रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, गाउँ wd
अवस्थिति
सूर्योदय नगरपालिका (municipality of Nepal) › इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.8647° N, 88.0803° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kanyam · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कन्याम · CC BY-SA 4.0
  3. Wikidata item Q518301 · CC0 1.0
  4. Image: Kanyam ilaM.jpg by Hari gurung77 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कन्याम". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/kanyam?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कन्याम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kanyam ilaM.jpg — Hari gurung77, CC BY-SA 4.0.

← ठाउँहरू