DigiNepal
कोल्बुङ
Nirmal Dulal · CC BY-SA 3.0

कोल्बुङ

Kolbung

इलाम जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

कोल्बुङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९२५ रहेको थियो जसमध्ये २४२३ पुरुष र २५०२ महिला रहेका थिए भने यहाँ ११३४ घरधुरी रहेको थियो। यो हाल रोङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.8000° N, 88.0500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kolbung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कोल्बुङ · CC BY-SA 4.0
  3. Wikidata item Q1938290 · CC0 1.0
  4. Image: Kolbung.jpg by Nirmal Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कोल्बुङ". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kolbung?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोल्बुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kolbung.jpg — Nirmal Dulal, CC BY-SA 3.0.

← ठाउँहरू