
इलाम नेपालको पूर्वी भागमा रहेको कोशी प्रदेश मा पर्ने इलाम जिल्लाको सदरमुकाम तथा जिल्लाकै पहिलो नगरपालिका हो। यो नगरपालिका महाभारत पर्वत शृङ्खलामा अवस्थित छ। नेपाली चियाको सबैभन्दा ठूलो उत्पादक क्षेत्र भएकोले, यहाँका चियाबारी आन्तरिक तथा बाह्य पर्यटकहरू माझ मुख्य आकर्षणका केन्द्र हुन्। यहाँको प्राकृतिक क्षेत्र र परिदृश्यहरूका साथै बागवानी बाली उत्पादनमा विशेषज्ञता राख्ने विविध कृषि अर्थतन्त्रका लागि पनि प्रसिद्ध छन्।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 48,563 (2011) wd
- निर्देशाङ्क
- 26.9079° N, 87.9258° E wd
नजिकका ठाउँहरू
- इलाम जिल्ला — 1 km
- कोल्बुङ — 17 km
- श्रीअन्तु — 19 km
- सन्दकपुर — 23 km
- मेची अञ्चल — 29 km
- फिदिम — 29 km
स्रोतहरू
- Wikipedia (English): Ilam Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): इलाम नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q950072 · CC0 1.0
- Image: Ilam green.jpg by Hari gurung77 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इलाम नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/ilam-municipality?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इलाम नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ilam green.jpg — Hari gurung77, CC BY-SA 4.0.