DigiNepal
नबयुग श्रेष्ठ
Punya · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

नबयुग श्रेष्ठ

Nawayug Shrestha

नेपाली फूटबल खेलाडी

Read in English · हिंदी में पढ़ें

नवयुग श्रेष्ठ इलाम जिल्लामा जन्मिएका हुन। उनी नेपाल फुटबल टिम र नेपाल आर्मी क्लबका खेलाडी हुन् । नेपालको इतिहासमा सर्वाधिक तीन ह्याट्रिक प्रहार गर्ने उनी प्रथम खेलाडी हुन्। उनले २०१६ बंगबन्धु गोल्ड कपमा ४ गोल तथा दक्षिण एसियाली खेलकुद फुटबल २०१६मा ७ गोल प्रहार गरी दुवै प्रतियोगिता विजय गर्न अग्र भूमिका खेलेका छन्। प्रथम र तृतिय ह्याट्रिक उनले माल्दिभ्स विरूद्ध र द्वितिय ह्याट्रिक उनले भूटान विरूद्ध लगाएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
इलाम नगरपालिका wd
नागरिकता
नेपाल wd
पेशा
फुटबल खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Nawayug Shrestha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नबयुग श्रेष्ठ · CC BY-SA 4.0
  3. Wikidata item Q22222750 · CC0 1.0
  4. Image: नवयुग श्रेष्ठ.jpg by Punya (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नबयुग श्रेष्ठ". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/nawayug-shrestha?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नबयुग श्रेष्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: नवयुग श्रेष्ठ.jpg — Punya, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व