साङ्गरूम्बा
Sangrumba
इलाम जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
साङरुम्बा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५६७९ रहेको थियो जसमध्ये २७२५ पुरुष र २९५४ महिला रहेका थिए भने यहाँ १२१० घरधुरी रहेको थियो। यसका साविकका (७,८,९) वडाहरू हाल देउमाई नगरपालिकामा पर्दछ भने (१-६) वडाहरू हाल इलाम नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- इलाम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 6,288 (2068) wd
- निर्देशाङ्क
- 26.9167° N, 87.8667° E wd
नजिकका ठाउँहरू
- शान्तिडाँडा — 3 km
- देउमाई नगरपालिका — 4 km
- मंगलबारे — 5 km
- इलाम नगरपालिका — 6 km
- इलाम जिल्ला — 7 km
- बरबोटे — 7 km
स्रोतहरू
- Wikipedia (English): Sangrumba · CC BY-SA 4.0
- Wikipedia (Nepali): साङ्गरूम्बा · CC BY-SA 4.0
- Wikidata item Q2177492 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"साङ्गरूम्बा". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/sangrumba?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख साङ्गरूम्बा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।