DigiNepal
काँकडभिट्टा
Christopher J. Fynn · CC BY-SA 4.0

काँकडभिट्टा

Kakarbhitta

Read in English · हिंदी में पढ़ें

काँकडभिट्टा झापा जिल्लाको एउटा महत्त्वपूर्ण व्यापारिक नाका हो। यो नाकाबाट मेची पुल पार गरेपछि भारतको पानीट्याङ्की पुगिन्छ। बङ्गलादेशसँग हुने नेपालको व्यापारको अधिकांश पारवाहन यसै नाकाबाट चल्ने गर्दछ। काँकडभिट्टा बस पार्कबाट नेपालका प्रमुख स्थानका लागि बस पाउन सकिन्छ। यहाँबाट २२ किलोमोटरमा भद्रपुर विमानस्थल रहेको छ भने त्यसै गरि २१ किलोमिटरमा भारतको बागडोगरा विमानस्थल रहेको छ। यस सहरको केन्द्रमा रहेको देवकोटा पार्क हेर्न लायकको छ। त्यसै गरी एसियाली राजमार्गले यस सहरको शोभा अझ बढाएको छ। यो हाल मेचीनगर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, border city wd
अवस्थिति
झापा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
उचाइ
142 m wd
निर्देशाङ्क
26.6457° N, 88.1576° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kakarbhitta · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): काँकडभिट्टा · CC BY-SA 4.0
  3. Wikidata item Q6363689 · CC0 1.0
  4. Image: Hotels, Kakarbhitta, Nepal.jpg by Christopher J. Fynn (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"काँकडभिट्टा". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kakarbhitta?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख काँकडभिट्टा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hotels, Kakarbhitta, Nepal.jpg — Christopher J. Fynn, CC BY-SA 4.0.

← ठाउँहरू