DigiNepal
गुम्देल
User: (WT-shared) Markjohnjackson at wts wikivoyage · Public domain

गुम्देल

Gumdel

रामेछाप जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गुम्देल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, रामेछाप जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २४६६ रहेको थियो जसमध्ये ११९० पुरुष र १२७६ महिला रहेका थिए भने यहाँ ४९७ घरधुरी रहेको थियो। यो हाल उमाकुण्ड गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
रामेछाप जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7100° N, 86.4800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gumdel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गुम्देल · CC BY-SA 4.0
  3. Wikidata item Q3417513 · CC0 1.0
  4. Image: Gumdel.jpg by User: (WT-shared) Markjohnjackson at wts wikivoyage (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गुम्देल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gumdel?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गुम्देल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gumdel.jpg — User: (WT-shared) Markjohnjackson at wts wikivoyage, Public domain.

← ठाउँहरू