घोर्थली
Ghorthali
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
घोर्थली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १८९७ रहेको थियो जसमध्ये ९५० पुरुष र ९४७ महिला रहेका थिए भने यहाँ ४६५ घरधुरी रहेको थियो। यसको साविकका (१-४) वडाहरू हाल बाह्रबिसे नगरपालिकामा पर्दछ भने (५-९) वडाहरू त्रिपुरासुन्दरी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 1,897 (2011) wd
- निर्देशाङ्क
- 27.7900° N, 86.0000° E wd
नजिकका ठाउँहरू
- कर्थली — 4 km
- सुनकोशी नदी — 4 km
- चोकटी — 5 km
- कालिञ्चोक भगवती — 5 km
- बिगु — 8 km
- पिस्कर — 8 km
स्रोतहरू
- Wikipedia (English): Ghorthali · CC BY-SA 4.0
- Wikipedia (Nepali): घोर्थली · CC BY-SA 4.0
- Wikidata item Q3413273 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"घोर्थली". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/ghorthali?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख घोर्थली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।