पिस्कर
Piskar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पिस्कर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२८६ रहेको थियो जसमध्ये १११५ पुरुष र ११७१ महिला रहेका थिए भने यहाँ ५३८ घरधुरी रहेको थियो। यो हाल त्रिपुरासुन्दरी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- सिन्धुपाल्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7400° N, 85.9400° E wd
परिचय
यो त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ४ हो।
राजनीतिक दृष्टिमा ठूलो घटनाको रूपमा पिस्कर हत्याकाण्डले पनि यस गाविसलाई परिचित गराएको छ। दोलखा जिल्ला, चोकटी, धुस्कुन, र टेकनपुर गाविससँग सिमाना जोडिएको यस गाविसमा थामी, नेवार, क्षेत्री र ब्राम्हणको मिश्रित बसोबास रहेको छ।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Piskar · CC BY-SA 4.0
- Wikipedia (Nepali): पिस्कर · CC BY-SA 4.0
- Wikidata item Q3412955 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पिस्कर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/piskar?lang=ne. Retrieved 4 November 2026.