DigiNepal
दुलेगौंडा
Saddam19 · CC BY-SA 4.0

दुलेगौंडा

Dulegaunda

दुलेगौंडा वजारकाे

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दुलेगौँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५६९४ रहेको थियो जसमध्ये ७११९ पुरुष र ८५७५ महिला रहेका थिए भने यहाँ ३९९२ घरधुरी रहेको थियो। यो हाल शुक्लागण्डकी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
नगर, वार्ड wd
अवस्थिति
शुक्लगण्डकी नगरपालिका (municipality of Nepal) › तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.0700° N, 84.0900° E wd

परिचय

यसको साविकको १-३ वडाहरू शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर १ हो भने ४-६ वडाहरू वडा नम्बर ३, ७ नम्बर वडा वडा नम्बर ४ र ८-९ वडाहरू वडा नम्बर ५ हो

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dulegaunda · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दुलेगौंडा · CC BY-SA 4.0
  3. Wikidata item Q3411464 · CC0 1.0
  4. Image: Dulegaunda Market, Tanahun District.jpg by Saddam19 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दुलेगौंडा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dulegaunda?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दुलेगौंडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dulegaunda Market, Tanahun District.jpg — Saddam19, CC BY-SA 4.0.

← ठाउँहरू