
शुक्लगण्डकी नगरपालिका
Shuklagandaki
तनहुँ जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शुक्लागण्डकी नगरपालिका तनहुँ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका दुलेगौँडा, खैरेनीटार र ढोरफिर्दी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा थप्रेक, राईपुर र फिरफिरे गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- shuklagandakimun.gov.np wd
- निर्देशाङ्क
- 28.0333° N, 84.0861° E wd
भित्रका ठाउँहरू: शुक्लगण्डकी नगरपालिका
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Shuklagandaki · CC BY-SA 4.0
- Wikipedia (Nepali): शुक्लगण्डकी नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q17149029 · CC0 1.0
- Image: Suklagandaki.jpg by श्रेष्ठ भूपेन्द्र at Nepali Wikipedia (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शुक्लगण्डकी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shuklagandaki?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शुक्लगण्डकी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Suklagandaki.jpg — श्रेष्ठ भूपेन्द्र at Nepali Wikipedia, CC BY-SA 3.0.