धौबादी
Dhobadi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धौबादी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नवलपरासी जिल्ला (district of Nepal) › लुम्बिनी अञ्चल (zone of Nepal) › पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 27.7333° N, 84.1333° E wd
परिचय
एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५९८५ रहेको थियो जसमध्ये २७०२ पुरुष र ३२८३ महिला रहेका थिए भने यहाँ १०६१ घरधुरी रहेको थियो। यो हाल हुप्सेकोट गाउँपालिकामा पर्दछ।
यसको साविकको २ नम्बर वडा हुप्सेकोट गाउँपालिकाको वडा नम्बर १ हो भने ७ नम्बर वडा वडा नम्बर ४ र १,३-६,८,९ वडाहरू वडा नम्बर ६ हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Dhobadi · CC BY-SA 4.0
- Wikipedia (Nepali): धौबादी · CC BY-SA 4.0
- Wikidata item Q5269639 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धौबादी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dhobadi?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धौबादी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।