DigiNepal
देवचुली
Anishsapkota000 · CC BY-SA 4.0

देवचुली

Devachuli

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

देवचुली नगरपालिका नवलपरासी जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो। २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका देवचुली, प्रगतीनगर र दिव्यपुरी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रजहर गाविस यसमा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू, वार्ड wd
आधिकारिक वेबसाइट
devchulimun.gov.np wd
निर्देशाङ्क
27.7400° N, 84.1800° E wd

भित्रका ठाउँहरू: देवचुली

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Devachuli · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): देवचुली · CC BY-SA 4.0
  3. Wikidata item Q3412583 · CC0 1.0
  4. Image: CG temple, Devachuli.jpg by Anishsapkota000 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"देवचुली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/devachuli?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख देवचुली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: CG temple, Devachuli.jpg — Anishsapkota000, CC BY-SA 4.0.

← ठाउँहरू