DigiNepal

देउराली, नुवाकोट

Deurali, Nuwakot

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

देउराली, नुवाकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३६५६ रहेको थियो जसमध्ये १६३२ पुरुष र २०२४ महिला रहेका थिए भने यहाँ १००५ घरधुरी रहेको थियो। यो हाल म्यागङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
3,656 (2011) wd
निर्देशाङ्क
27.9726° N, 85.1013° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Deurali, Nuwakot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): देउराली, नुवाकोट · CC BY-SA 4.0
  3. Wikidata item Q5266163 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"देउराली, नुवाकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/deurali-nuwakot?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख देउराली, नुवाकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू