
बुङताङ
Bungtang
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बुङताङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, नुवाकोट जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २११७ रहेको थियो जसमध्ये ९२१ पुरुष र ११९६ महिला रहेका थिए भने यहाँ ५९९ घरधुरी रहेको थियो। यो हाल म्यागङ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नुवाकोट जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0000° N, 85.1000° E wd
नजिकका ठाउँहरू
- काउले, नुवाकोट — 3 km
- देउराली, नुवाकोट — 3 km
- भाल्चे — 4 km
- साल्मे — 6 km
- फिकुरी — 6 km
- तुप्चे — 7 km
स्रोतहरू
- Wikipedia (English): Bungtang · CC BY-SA 4.0
- Wikipedia (Nepali): बुङताङ · CC BY-SA 4.0
- Wikidata item Q3414057 · CC0 1.0
- Image: Bomtang - Myagang Rural Municipality बुङताङ.jpg by DpAce Chothen (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बुङताङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bungtang?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बुङताङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bomtang - Myagang Rural Municipality बुङताङ.jpg — DpAce Chothen, CC0.