
देउखुरी उपत्यका
Deukhuri
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
देउखुरी नेपालको लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी हो जसको निर्णय २०७७ असोज २० गते भएको थियो। दाङ उपत्यकाको भित्री तराईमा देखुरी क्षेत्र बनाइनेछ। राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शीतगङ्गा नगरपालिका लाई मिलाएर राजधानी बनाइनेछ। तीन स्थानीय तह अहिले दुई फरक जिल्ला दाङ र अर्घाखाँची जिल्लामा रहेका छन्। योजनाबद्ध सहर राप्ती नदीको किनारमा अवस्थित छ।
मुख्य तथ्यहरू
- अवस्थिति
- दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8423° N, 82.7616° E wd
नजिकका ठाउँहरू
- राप्ती गाउँपालिका — 5 km
- लालमटिया, दाङ — 5 km
- सिसहनिया, दाङ — 10 km
- बाङ्गेसाल — 12 km
- गोबरडिहा, दाङ — 12 km
- हाँसीपुर, दाङ — 13 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Deukhuri · CC BY-SA 4.0
- Wikipedia (Nepali): देउखुरी उपत्यका · CC BY-SA 4.0
- Wikidata item Q13182340 · CC0 1.0
- Image: Deukhuri valley101 0347.jpg by Ricky Partel (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"देउखुरी उपत्यका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/deukhuri?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख देउखुरी उपत्यका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Deukhuri valley101 0347.jpg — Ricky Partel, CC BY-SA 4.0.