DigiNepal

बाङ्गेसाल

Bangesal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बाङ्गेसाल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, प्युठान जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६६०७ रहेको थियो जसमध्ये २९५९ पुरुष र ३६४८ महिला रहेका थिए भने यहाँ १३२० घरधुरी रहेको थियो। यो हाल सरुमारानी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
उचाइ
368 m wd
निर्देशाङ्क
27.9200° N, 82.8400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bangesal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बाङ्गेसाल · CC BY-SA 4.0
  3. Wikidata item Q3413431 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बाङ्गेसाल". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/bangesal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाङ्गेसाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू