DigiNepal
दवन्ने देवी
Bharatadhikarimb · CC BY-SA 4.0

दवन्ने देवी

Dawanne Devi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दाउन्ने देवी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
निर्देशाङ्क
27.5100° N, 83.8400° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३५३६ रहेको थियो जसमध्ये ६०४१ पुरुष र ६४९५ महिला रहेका थिए भने यहाँ २९५० घरधुरी रहेको थियो। यो हाल बर्दघाट नगरपालिकामा पर्दछ।

यसको साविकको ३-५,८,९ वडाहरू बर्दघाट नगरपालिकाको वडा नम्बर १४, ७ नम्बर वडा वडा नम्बर १५ र १,२,६ वडाहरू वडा नम्बर १६ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dawanne Devi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दवन्ने देवी · CC BY-SA 4.0
  3. Wikidata item Q3410500 · CC0 1.0
  4. Image: Dawanne Devi Temple 20161006 131755.jpg by Bharatadhikarimb (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दवन्ने देवी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dawanne-devi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दवन्ने देवी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dawanne Devi Temple 20161006 131755.jpg — Bharatadhikarimb, CC BY-SA 4.0.

← ठाउँहरू