बर्दघाट
Bardaghat Municipality
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बर्दघाट नेपालको लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी जिल्लामा पर्ने एक नगरपालिका हो। बर्दघाट बजार नगरपालिकाको केन्द्र हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा माकर र पञ्चनगर गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा धुर्कोट (७,८), जहदा, जमुनिया (१,८), दाउन्ने देवी र रुपौलिया (१,२) गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- नवलपरासी जिल्ला (district of Nepal) › लुम्बिनी अञ्चल (zone of Nepal) › पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- bardghatmun.gov.np wd
- निर्देशाङ्क
- 27.5500° N, 83.8000° E wd
नजिकका ठाउँहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Bardaghat Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): बर्दघाट · CC BY-SA 4.0
- Wikidata item Q18002954 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बर्दघाट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bardaghat-municipality?lang=ne. Retrieved 4 November 2026.
रोहित कुमार पौडेल