जहदा
Jahada
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जहदा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- नवलपरासी जिल्ला (district of Nepal) › लुम्बिनी अञ्चल (zone of Nepal) › पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 27.5000° N, 83.7600° E wd
परिचय
एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८४५९ रहेको थियो जसमध्ये ३९५५ पुरुष र ४५०४ महिला रहेका थिए भने यहाँ १६९८ घरधुरी रहेको थियो। यो हाल बर्दघाट नगरपालिकामा पर्दछ।
यसको साविकको ४,५,८,९ वडाहरू बर्दघाट नगरपालिकाको वडा नम्बर १२ र १-३,६,७ वडाहरू वडा नम्बर १३ हो।
नजिकका ठाउँहरू
- सरावल — 3 km
- बडहरा दुबौलिया — 4 km
- जमुनिया, नवलपरासी — 4 km
- मनरी — 5 km
- पन्चनगर — 6 km
- सोमनी — 6 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Jahada · CC BY-SA 4.0
- Wikipedia (Nepali): जहदा · CC BY-SA 4.0
- Wikidata item Q3412951 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जहदा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/jahada?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जहदा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।