DigiNepal
भीमफेदी
Saddam19 · CC BY-SA 4.0

भीमफेदी

Bhimphedi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

भीमफेदी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४४० रहेको थियो जसमध्ये २५०३ पुरुष र २९३७ महिला रहेका थिए भने यहाँ ११६१ घरधुरी रहेको थियो। यो हाल भीमफेदी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
5,440 (2011) wd
निर्देशाङ्क
27.5500° N, 85.1250° E wd

परिचय

यसको साविकका ५-७,९ वडाहरू भीमफेदी गाउँपालिकाको वडा नम्बर ५ हो भने १-४,८ वडाहरू वडा नम्बर ६ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhimphedi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भीमफेदी · CC BY-SA 4.0
  3. Wikidata item Q3411614 · CC0 1.0
  4. Image: Bhimphedi Bazar (Market).jpg by Saddam19 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भीमफेदी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhimphedi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भीमफेदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhimphedi Bazar (Market).jpg — Saddam19, CC BY-SA 4.0.

← ठाउँहरू