
इन्द्र सरोवर
Kulekhani Reservoir
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
इन्द्र सरोवर नेपालको मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको ताल हो । यो ताल कुलेखानी जलविधुत् आयोजनाको लागि निर्माण जलाशय हो । यो नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल हो । यसको नामाकरण श्री ५ युवराज्ञी इन्द्र राज्य लक्ष्मी को सम्झनामा गरिएको हो ।
मुख्य तथ्यहरू
- प्रकार
- बाँध, hydroelectric power station wd
- अवस्थिति
- मकवानपुर जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.6083° N, 85.1528° E wd
नजिकका ठाउँहरू
- मार्खु — 2 km
- कुलेखानी — 4 km
- इन्द्रसरोवर गाउँपालिका — 4 km
- चित्लाङ — 5 km
- फखेल — 6 km
- बज्रवाराही — 7 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Kulekhani Reservoir · CC BY-SA 4.0
- Wikipedia (Nepali): इन्द्र सरोवर · CC BY-SA 4.0
- Wikidata item Q13179342 · CC0 1.0
- Image: कुलेखानी The Kulekhani Dam.jpg by Prakash Gopali85 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इन्द्र सरोवर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kulekhani-reservoir?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इन्द्र सरोवर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: कुलेखानी The Kulekhani Dam.jpg — Prakash Gopali85, CC BY-SA 4.0.