
भानु नगरपालिका
Bhanu Municipality
तनहुँ जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भानु नगरपालिका तनहुँ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो। २१ पुस २०७२ मा, नगरपालिका घोषणा गर्दा साविकका भानु र बरभञ्ज्याङ गाविसहरू गाभिएर थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा वसन्तपुर, मिर्लुङ, रिस्ती (६), सतिस्वाँरा (१-५), तनहुँसुर (१-३), चोकचिसापानी र रूपाकोट गाविसहरू यसमा गाभिएका थिए। यो नगरपालिका १३ वडाहरूमा विभाजित छ। यसको नाम आदिकवि भानुभक्त आचार्यको नामबाट राखिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 184 km² wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.9676° N, 84.4114° E wd
नजिकका ठाउँहरू
- Siddha Cave — 2 km
- बन्दिपुर गाउँपालिका — 3 km
- च्याङली — 4 km
- घाँसीकुवा — 5 km
- बरभञ्ज्याङ — 6 km
- भानु-बरभञ्ज्याङ — 6 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Bhanu Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): भानु नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q21055683 · CC0 1.0
- Image: NepalTanahuDistrictmap.png by United Nations (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भानु नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhanu-municipality?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भानु नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: NepalTanahuDistrictmap.png — United Nations, Public domain.