भानु-बरभञ्ज्याङ
Bhanu, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भानु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३१७५ रहेको थियो जसमध्ये ५७६६ पुरुष र ७४०९ महिला रहेका थिए भने यहाँ ३४७६ घरधुरी रहेको थियो। यो हाल भानु नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- bhanumun.gov.np wd
- निर्देशाङ्क
- 28.0200° N, 84.4300° E wd
नजिकका ठाउँहरू
- गाईखुर — 5 km
- बरभञ्ज्याङ — 5 km
- भानु नगरपालिका — 6 km
- च्याङली — 6 km
- पुर्कोट — 6 km
- बसन्तपुर — 6 km
स्रोतहरू
- Wikipedia (English): Bhanu, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): भानु-बरभञ्ज्याङ · CC BY-SA 4.0
- Wikidata item Q4901035 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भानु-बरभञ्ज्याङ". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/places/bhanu-nepal?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भानु-बरभञ्ज्याङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।