DigiNepal
भालुवाङ
Bimochan2 · CC BY-SA 4.0

भालुवाङ

Bhalubang

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

भालुवाङ नेपालको राप्ती गाउँपालिका, वडा नम्बर १ दाङ देउखुरी जिल्लामा अवस्थित एउटा ठाउँ हो। यसलाई लुम्बिनी प्रदेशको राजधानी घोषणा गरिएको छ। जातीय विविधताको भूमि भालुवाङ पश्चिम राप्ती नदीसँगै चुरे पहाडको काखमा अवस्थित छ। यो स्थानीय बजार हो; नजिकैका गाउँबाट मानिसहरू किनमेल गर्न आउँछन् यहाँबाट पूर्व पश्चिम उत्तर तिर जाने बाटाहरू छन् यो मोटरबाट। प्युठान रोल्पा दाङ डोल जान्छ।।

मुख्य तथ्यहरू

प्रकार
गाउँ wd
अवस्थिति
राप्ती गाउँपालिका (human settlement) › दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.8403° N, 82.7600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhalubang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भालुवाङ · CC BY-SA 4.0
  3. Wikidata item Q28183879 · CC0 1.0
  4. Image: Bhalubang bridge.jpg by Bimochan2 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भालुवाङ". DigiNepal. Last updated 18 November 2026. https://diginpl.com/places/bhalubang?lang=ne. Retrieved 18 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भालुवाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhalubang bridge.jpg — Bimochan2, CC BY-SA 4.0.

← ठाउँहरू