भलाय डाँडा
Bhalayadanda
उदयपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भलाय डाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, उदयपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८८६० रहेको थियो जसमध्ये ४१३१ पुरुष र ४७२९ महिला रहेका थिए भने यहाँ १७३० घरधुरी रहेको थियो। यो हाल उदयपुरगढी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- उदयपुर जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 8,860 (2011) wd
- निर्देशाङ्क
- 26.8139° N, 86.6911° E wd
परिचय
यसको साविकका ३,९ वडाहरू उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ७ हो भने १-२,४-८ वडाहरू वडा नम्बर ८ हो।
नजिकका ठाउँहरू
- गाईघाट — 2 km
- त्रियुगा नगरपालिका — 3 km
- जल्पाचिलाउने — 8 km
- साउने — 10 km
- जोगीदह — 11 km
- खाँबु — 11 km
स्रोतहरू
- Wikipedia (English): Bhalayadanda · CC BY-SA 4.0
- Wikipedia (Nepali): भलाय डाँडा · CC BY-SA 4.0
- Wikidata item Q4007524 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भलाय डाँडा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhalayadanda?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भलाय डाँडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।