
गाईघाट
Gaighat, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गाईघाट नेपालको कोशी प्रदेशमा पर्ने उदयपुर जिल्लाको सदरमुकाम तथा त्रियुगा नगरपालिकाको प्रशासनिक केन्द्र हो। गाईघाटलाई दुई वटा वडामा विभाजित गरिएको छ जसलाई गाईघाट बजार र पुरानो गाईघाट भन्ने गरिन्छ। गाईघाट त्रियुगा नगरपालिकाको वडा नं. ११ र वडा नं. १२ मा पर्दछ। गाईघाट बजार वडा नं. ११ मा र पुरानो गाईघाट वडा नं. १२ मा पर्दछ। दुवै वडाको जम्मा क्षेत्रफल १६.११ वर्ग किलोमिटर रहेको छ भने २,८३२ घरधुरीको बसोबास रहेको यस प्रशासनिक केन्द्रको जनसङ्ख्या १४,२४३ रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- neighborhood, मानव बस्ती wd
- अवस्थिति
- त्रियुगा नगरपालिका (municipality of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 26.8000° N, 86.7000° E wd
नजिकका ठाउँहरू
- त्रियुगा नगरपालिका — 1 km
- भलाय डाँडा — 2 km
- जोगीदह — 9 km
- जल्पाचिलाउने — 9 km
- साउने — 10 km
- खाँबु — 13 km
स्रोतहरू
- Wikipedia (English): Gaighat, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): गाईघाट · CC BY-SA 4.0
- Wikidata item Q3416171 · CC0 1.0
- Image: Mainchowk-Gaighat.jpg by Raju Babu (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गाईघाट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gaighat-nepal?lang=ne. Retrieved 11 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गाईघाट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mainchowk-Gaighat.jpg — Raju Babu, CC BY-SA 4.0.