बालुवापाटी देउपुर
Baluwapatti Deupur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बालुवापाटी देउपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६०२३ रहेको थियो जसमध्ये २९४३ पुरुष र ३०८० महिला रहेका थिए भने यहाँ १२९२ घरधुरी रहेको थियो। यो हाल मण्डनदेउपुर नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- काभ्रेपलाञ्चोक जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7167° N, 85.5500° E wd
नजिकका ठाउँहरू
- नयाँगाउँ देउपुर — 2 km
- नगरकोट — 3 km
- गैरीबिसौना देउपुर — 4 km
- सुनटोल — 5 km
- शंखरापुर नगरपालिका — 5 km
- बागमती प्रदेश — 5 km
स्रोतहरू
- Wikipedia (English): Baluwapatti Deupur · CC BY-SA 4.0
- Wikipedia (Nepali): बालुवापाटी देउपुर · CC BY-SA 4.0
- Wikidata item Q4853108 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बालुवापाटी देउपुर". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/baluwapatti-deupur?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बालुवापाटी देउपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।